दफा १२
विवरण उपलब्ध गराउनु पर्ने
(१) प्रत्येक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि तोकिए बमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र उद्योग दर्ता गर्ने निकायसमक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश गर्नुपर्ने विवरण तोकिए बमोजिम विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम पेश गर्नुपर्ने विवरण तोकिए बमोजिम विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिनेछ ।
औद्योगिक व्यवसाय ऐन, २०७३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: उद्योग दर्ता गराउनुपर्नेदफा ४: उद्योग दर्ता गर्न निवेदन दिनुपर्नेदफा ५: उद्योग दर्ताको प्रमाणपत्र दिनुपर्नेदफा ६: वातावरणमा प्रतिकूल असरको निराकरण गर्नुपर्नेदफा ७: अनुमति लिनुपर्नेदफा ८: व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको जानकारी दिनुपर्नेदफा ९: उजूरी गर्न सक्नेदफा १०: अनुगमन गर्नेदफा ११: उद्योग स्थानान्तरणको लागि स्वीकृति लिनुपर्नेदफा १२: विवरण उपलब्ध गराउनु पर्नेदफा १३: उद्योग बन्द गरेमा जानकारी दिनुपर्नेदफा १४: उद्योगको दर्ता खारेज गर्न निवेदन दिन सकिने
परिच्छेद - ५
दफा २२: आयकर सम्बन्धी छुट, सुविधा वा सहुलियतदफा २३: मूल्य अभिवृद्धि कर र भन्सार महसुल सम्बन्धी छुट, सुविधा वा सहुलियतदफा २४: लघु उद्यमको लागि अन्य सुविधा एवं सहुलियतदफा २५: महिला उद्यमीका लागि थप सुविधादफा २६: औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुका सम्बन्धमा विशेष व्यवस्थादफा २७: थप सुविधा तथा सहुलियतदफा २८: जग्गा सम्बन्धी व्यवस्थादफा २९: लिजमा जग्गा उपलब्ध गराउनेदफा ३०: जग्गाको अधिकतम हदबन्दीमा छुटदफा ३१: छुट, सुविधा वा सहुलियतको प्रत्याभूतिदफा ३२: राष्ट्रियकरण नगरिनेदफा ३३: औद्योगिक सुरक्षा सम्बन्धी व्यवस्थादफा ३४: छुट, सुविधा वा सहुलियतको दुरुपयोग गर्न नहुने
परिच्छेद - ९
दफा ४३: विशेष आर्थिक क्षेत्र सम्बन्धी व्यवस्थादफा ४४: जिल्ला उद्योग प्रवद्र्धन समितिको गठनदफा ४५: औद्योगिक जनशक्तिदफा ४६: करार गरी उत्पादन गर्न सक्नेदफा ४७: कोष सम्बन्धी व्यवस्थादफा ४८: व्यावसायिक सामाजिक जिम्मेवारीदफा ४९: औद्योगिक करिडोर, औद्योगिक ग्राम तथा औद्योगिक क्लष्टर घोषणा गर्न सक्नेदफा ५०: आवासीय भवन, अन्य भवन बनाउन वा बस्ती बसाउन नसकिनेदफा ५१: अधिकार प्रत्यायोजनदफा ५२: बाधा अड्काउ फुकाउने अधिकारदफा ५३: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेदफा ५४: यसै ऐन बमोजिम हुनेदफा ५५: नियम बनाउने अधिकारदफा ५६: निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेदफा ५७: खारेजी र बचाउ